images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • दुई निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म...

दुई निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा

दुई निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौँ- खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा रखेको छ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।

    images
    images

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend