images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षिया ईश्वर बहादुर कार्कीमा कलेजो प्रत्यारोपण गरिएको हो ।

    images
    images

     उनलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दान गरेकी हुन् । उनीहरूको प्रत्यारोपण जेठ ८ गते सम्पन्न भएको अस्पतालले जनाएको छ ।  

    अस्पतालका प्रत्यारोपण गर्दा कलेजो दाता (डोनर) को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) को १३ घण्टा लागेको थियो । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसंग सहकार्यगरी नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको जनाइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend