images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा १६ सय रुपैयाँले...

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    आज चाँदीको मूल्य भने घटेर कारोबार भइरहेको छ । आज चाँदी तोलामा १५ रुपैयाँल घटेको छ । आज चाँदी तोलाको २ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend