images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो,...

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सयले घटेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । सोमबार तोलामा २१ सय ५० रुपैयाँ रहेको चाँदी मंगलबार २१ सय ६५ रुपैयाँ कायम भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend