images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या बढ्यो,...

राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या बढ्यो, देशभर थपिए १० शाखा

राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या बढ्यो, देशभर थपिए १० शाखा

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौंः २६ जेठ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

    images
    images

    बैंकले धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

    यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ । साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend