images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • आँखुखोला जलविद्युतले हकप्रद जारी गर्न ...

आँखुखोला जलविद्युतले हकप्रद जारी गर्न तोक्यो बुकक्लोज मिति

आँखुखोला जलविद्युतले हकप्रद जारी गर्न तोक्यो बुकक्लोज मिति

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ । 

    images
    images

    कम्पनीले हकप्रद निष्कासनार्थ साउन १ गतेलाई बुकक्लोज मिति तोकेको हो । अतः असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।

    कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले एक अर्ब २० करोड रुपियाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर १ः१.५ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको छ ।

    images
    images

    कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend