images

२०८३ आश्विन २७ गते

images
images
images

प्रि ओपन सेसनमा नेप्से परिसूचक ओरालोतिर

प्रि ओपन सेसनमा नेप्से परिसूचक ओरालोतिर

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६२ अंकले घटेर २६९४.०४ विन्दुमा अडिएको छ।

    images
    images

    यो समयमा ४५ स्क्रिप्सको १ हजार ३९९ कित्ता सेयर ९ लाख ९३ हजार २१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २० स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend