images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • २.७७ अंकले बढ्यो नेप्से, ९...

२.७७ अंकले बढ्यो नेप्से, ९ अर्ब २२ करोडको कारोबार

२.७७ अंकले बढ्यो नेप्से, ९ अर्ब २२ करोडको कारोबार

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) २.७७ अंकले बढेर २६९५.८४ विन्दुमा रोकिएको छ ।अघिल्लो कारोबार दिन अर्थात् गत साताको बुधबार भने नेप्से १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा पुगेको थियो ।

    images
    images

    सोमबार नेप्सेमा कुल ९ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    सोमबार कारोबारमा आएकामध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ । आज ओम मेगाश्री र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend