images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता...

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं- सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि ४० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । 

    images
    images

    यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    यसमा जेठ २५ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने बैंकले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend