images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २२.८८ अंकले बढ्यो...

प्रि ओपन सेसनमा २२.८८ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २२.८८ अंकले बढ्यो नेप्से

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २२.८८ अंकले बढेको छ । यससँगै सेसन अवधिमा आजको सूचक २७१५.९५ अंकको विन्दुमा आएको छ । 

    images
    images

    बजेट भाषणपछि बजार खुलेको पहिलो दिन सेसन अवधिमा बजार सकारात्मक देखिएको हो । यस सेसनमा ३ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ९६ कम्पनीको ७९ हजार ५ सय २३ कित्ता सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend