images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • पहिरोका कारण कान्तिलोकपथ बिहान ३ः०० बजेदेखि...

पहिरोका कारण कान्तिलोकपथ बिहान ३ः०० बजेदेखि अवरुद्ध

पहिरोका कारण कान्तिलोकपथ बिहान ३ः०० बजेदेखि अवरुद्ध

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • बागमतीः मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुङ्गा सहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । 
        
    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend