images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • पियोर इनर्जीको सेयर बजारमा सूचीकृत, कतिमा...

पियोर इनर्जीको सेयर बजारमा सूचीकृत, कतिमा हुँदैछ कारोबार ?

पियोर इनर्जीको सेयर बजारमा सूचीकृत, कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  •  काठमाडौं । पियोर इनर्जीको साधारण सेयर बजारमा सूचीकृत भएको छ । कम्पनीको ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

    images
    images

    मध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहको र ८० प्रतिशत सेयर संस्थापक समूहको छ । भोलि मंगलबारदेखि बजारमा कम्पनीको सेयर कारोबार हुनेछ । हाइड्रोपावर समूहको कम्पनीले पीयूआरई कोड नाम पाएको छ ।

    भोलि पहिलो कारोबारमा न्यूनतम मूल्य ९६ रुपैयाँ ४५ पैसा देखि अधिकतम २८९ रुपैयाँ ३५ पैसासम्म हुनेछ । त्यसपछि हरेक कारोबारमा २ प्रतिशत र दिनभरीमा १० प्रतिशतभन्दा धेरै मूल्य घटबढ हुने छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend