images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्दा चाँदीको स्थिर,आज कतिमा...

सुनको मूल्य घट्दा चाँदीको स्थिर,आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य घट्दा चाँदीको स्थिर,आज कतिमा हुँदैछ किनबेच?

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।

    images
    images

    यसअघि आइतबार सुन तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend