images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • जुनार र अंगुरको भाउ बढ्यो, प्रतिकिलो...

जुनार र अंगुरको भाउ बढ्यो, प्रतिकिलो कति ?

जुनार र अंगुरको भाउ बढ्यो, प्रतिकिलो कति ?

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं । कालीमाटी बजारमा जुनार र अंगुरको भाउ बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार यी दुवै फलफूलको भाउ बढेको हो ।

    images
    images

    आइतबार जुनार र हरियो अंगुरको प्रतिकिलो मूल्य समान ३६ रुपैयाँले बढेको छ । शनिबार जुनार र हरियो अंगुर प्रतिकिलो १९० रुपैयाँमा किनबेच भएको थियो । आज भने दुवै फलफूलको प्रतिकिलो थोक मूल्य २२६ रुपैयाँ कायम छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend