images

२०८३ आश्विन २३ गते

images
images
images

बढ्यो सुनको भाउ,आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुनको भाउ,आज कतिमा हुँदैछ किनबेच?

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  •  काठमाडौं ।नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।

    यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend