images

२०८३ आश्विन १९ गते

images
images
images

सुर्खेत विमानस्थल शनिबारदेखि सुचारु हुने

सुर्खेत विमानस्थल शनिबारदेखि सुचारु हुने

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • सुर्खेत । जमिनमुनिबाट पानी निस्केपछि अवरुद्ध रहेको सुर्खेत विमानस्थल शनिबारदेखि सुचारु हुने भएको छ ।

    images
    images

    कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले मर्मत कार्यको अनुगमन गर्दै शनिबार बिहानैदेखि नियमित हवाइसेवा सुचारू हुने विमानस्थल प्रमुखले जानकारी गराएको बताएका छन् ।

    विहिबार विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्केपछि उडान स्थगित भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend