images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको भाउ तोलामा ११ सय घट्यो,आज...

सुनको भाउ तोलामा ११ सय घट्यो,आज कतिमा हुँदैछ किनबेच?

सुनको भाउ तोलामा ११ सय घट्यो,आज कतिमा हुँदैछ किनबेच?

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend