images

२०८३ आश्विन २१ गते

images
images
images

अनारको भाउ घट्यो, किलोको कति ?

अनारको भाउ घट्यो, किलोको कति ?

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । स्थानीय बजारमा अनारको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार अनारको भाउमा गिरावट आएको देखिएको हो ।

    images
    images

    आज बिहीबार अनारको भाउ थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । आज अनार प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार ३ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।

    ५ महिनाअघि बजारमा अनार प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँमा किनबेच भएको थियो । त्यो बेला उपभोक्ताले एक किलो अनारको भाउ ५ सयदेखि ५ सय ५० रुपैयाँसम्म तिरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend