images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ४.५५ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ४.५५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ४.५५ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से सूचक ४.५५ अंकले बढेको छ । यससँगै यस अवधिमा आजको सूचक २६७४.०७ अंकको विन्दुमा आएको छ ।

    images
    images

    यो सेसनमा  १३ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ३५ कम्पनीको २ हजार १ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend