images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ‘एमबीएल इक्विटी फन्ड’का इकाइ सूचीकृत,...

नेप्सेमा ‘एमबीएल इक्विटी फन्ड’का इकाइ सूचीकृत, भोलिबाट कारोबारमा आउने

नेप्सेमा ‘एमबीएल इक्विटी फन्ड’का इकाइ सूचीकृत, भोलिबाट कारोबारमा आउने

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एमबीएल इक्विटी फन्ड सूचीकृत भएको छ। 

    images
    images

    सूचीकृत म्युचुअल फन्डका इकाइहरु भोलि बिहीबारबाट कारोबार गर्न मिल्नेछ। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबार आउने व्यवस्था रहेको छ। 

    माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यस म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड १६ लाख २५ हजार ३३० इकाइ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले हालै धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङमार्फ यस योजनाका इकाइहरु बिक्री खुला गरेको थियो।यो योजनाको कोष प्रवर्द्धकमा माछापुच्छ्रे बैंक रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend