images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • बजारमा निगुरोको मूल्य घट्यो, प्रतिकिलो ...

बजारमा निगुरोको मूल्य घट्यो, प्रतिकिलो कति ?

बजारमा निगुरोको मूल्य घट्यो, प्रतिकिलो कति ?

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । बजारमा निगुरोको मूल्य घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    कालीमाटी बजारमा बुधबार निगुरो प्रतिकिलो थोक मूल्य न्यूनतम १५ रूपैयाँदेखि अधिकतम २५ रूपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिनको तुलनामा यो प्रतिकिलो पाँच रूपैयाँले सस्तो हो।मंगलबार बजारमा निगुरो प्रतिकिलो थोक मूल्य न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म कारोबार भएको थियो। 

    एक साताअघि पनि निगुरो सोही मूल्यमा कारोबार भएको थियो। हाल काठमाडौंमा निगुरो काठमाडौं उपत्यका लगायत धरान, धनकुटा लगायत धादिङ, काभ्रे लगायतका क्षेत्रबाट आइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend