images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३४.७९ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३४.७९ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३४.७९ अंकले बढ्यो नेप्से

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं। साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २७१२.२५ अंकको विन्दुमा आएको छ ।

    images
    images

    राष्ट्र बैंकले नयाँ गभर्नर पाउने सम्भावनासँगै हिजो दोहोरो अंकले बढेर बन्द भएको बजार आजको प्रि ओपन सेसनमा ३४.७९ अंकले बढेको हो । 

    यो सेसनमा ४ करोड ६९ हजार रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा १ सय ५८ कम्पनीको १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend