काठमाडौं। साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.६८ अंकले घटेको छ ।यससँगै आजको सूचक २६२७.६८ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा ३० लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४७ कम्पनीको ५ हजार १ सय ५९ कित्ता सेयर कारोबार भएका छन् ।




.gif)



