images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको ४ हजार बढी कित्ता...

कुमारी बैंकको ४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं।  कुमारी बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ५ सय २८ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

    images
    images

    उक्त सेयर खरिद गर्ने इच्छुक सेयरधनीहरुले सुचना प्रकाशित मितिले ३५ दिन भित्रमा आवेदन दिनुपर्नेछ । आवेदन दिनका लागि बैकको सेयर रजिष्टार कार्यालय वा प्रधान कार्यालय काठमाडौं–२ टंगालमा आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend