images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.३२ अंकले घट्यो...

प्रि ओपन सेसनमा २.३२ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा २.३२ अंकले घट्यो नेप्से

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले घटेको छ ।यससँगै सूचक २६०६.७३ अंकको विन्दुमा आएको छ ।

    images
    images

    यो सेसनमा ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा २५ कम्पनीको १ हजार १ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend