काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.५९ अंकले घटेको छ । यससँगै सूचक २६०८.२५ अंकमा आएको छ ।
सेसन अवधिभरमा २६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा ३७ कम्पनीको ३ हजार १ सय ६५ कित्ता सेयर कारोबार भएको छ ।




.gif)



