images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • आज बजारमा कुन फलफूल र तरकारीको...

आज बजारमा कुन फलफूल र तरकारीको मूल्य कति ?

आज बजारमा कुन फलफूल र तरकारीको मूल्य कति ?

images
images
शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • काठमाडौंः सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा शनिबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    images
    images

    त्यसैगरी सानो गोलभेडा लोकल ४५, सानो गोलभेडा टनेल ५०, रातो आलु ३६.३३, प्याज ३७, गाजर लोकल ५६.६७, गाजर तराई २५, बन्दा लोकल १२.३३, स्थानीय काउली ४५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा २७.६७, डल्लो भान्टा २७.६७, तने बोडी ६५, मटरकोशा ९०, घिउ सिमी लोकल ३५, घिउ सिमी हाइब्रीड ३५, घिउ सिमी राजमा ९५, तिते करेला २७.६७ र लौंका १५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तै परवर लोकल ५५, परवर तराई ५५, घिरौला ३२.६७, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो २०, भिण्डी २५, पिडालु ९५, रायो साग ४५, पालुङ्गो साग ७५, चमसुर साग ७५, तोरीको साग २८.३३, मेथीको साग ७५, प्याज हरियो ४५, कन्ये च्याउ १९०, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५६, ब्रोकाउली ८५, सजिवन(मुन्गा) ७५, बन्दा रातो ५०, जिरीको साग ६०, सेलरी १९३.३३, पार्सले ४००, सौंफको साग ८५, तामा ९५, रुख कटहर ७५, अदुवा ११५, भेडे खुर्सानी ७५ र नेपाली लसुन १९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend