images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नेपालमा स्मार्ट वेरेबल सेग्मेन्टमा NOISE ब्राण्डका...

नेपालमा स्मार्ट वेरेबल सेग्मेन्टमा NOISE ब्राण्डका विशेष वितरकको रूपमा नियुक्त

नेपालमा स्मार्ट वेरेबल सेग्मेन्टमा NOISE ब्राण्डका विशेष वितरकको रूपमा नियुक्त

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौः शारदा समुहको सहायक कम्पनी IOT Incorporation Pvt. Ltd.लाई नेपालमा स्मार्ट वेरेबल सेग्मेन्टमा NOISE ब्राण्डका विशेष वितरकको रूपमा नियुक्त गरिएको छ । यसले नवप्रवर्तनको क्षेत्रमा नयाँ लहर आउने विश्वास गरिएको छ ।

    images
    images

    भारतको एक अग्रणी कम्पनीको एक उत्कृष्ट उत्पादन NOISE स्मार्टघडी हो र यो ट्रु वायरलेस स्टेरियो (TWS) सेग्मेन्टको एक प्रमुख उत्पादक पनि हो, जुन उत्कृष्ट गुणस्तर र सरल प्रयोगविधि एपको उत्पादनको लागि पनि परिचित छ ।  विश्वबजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउदै  NOISE ले भर्खरै लस भेगासमा भएको  NOISE  विश्व प्रसिद्ध प्राविधिक प्रदर्शनीकोमा आफ्ना अत्याधुनिक उत्पादनहरु प्रदर्शन गरेको थियो । सोही प्रिमियम गुणस्तरका उत्पादनहरु नेपाली उपभोक्ताहरुले सरल एपको अनुभव संगै स्मार्टवाच र इयरबडहरुमा प्रयोगगर्न पाउनेछन् NOISE उत्पादनहरु १२ महिनाको वारेन्टीका साथ उपलब्धहुनेछन्, जसले विश्वसनीयता र बिक्री पछिको सहयोग सुनिश्चिततालाई ग्यारेन्टी गर्नेछ । 

    यस उत्पादनको आधिकारिक शुभारम्भ मिति २०२५ मे १६ गतेका लागि तय गरिएको छ । शुभारम्भको अफरको रूपमा, पहिलो २० ग्राहकहरूले दुई लोकप्रिय मोडलहरूको खरीदमा विशेष छुटमा खरीद गर्न पाउनेछन् ।
    • Victor – अधिकतम मूल्यः २,९९९/– अफर मूल्यः २,०९९/–
    • Trance 2  – अधिकतम मूल्यः २,६९९/– अफर मूल्यः १,६९९/–

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend