images

२०८३ आश्विन १९ गते

images
images
images

सर्वोत्तम सिमेन्टको खुद नाफामा उल्लेख्य वृद्धि

सर्वोत्तम सिमेन्टको खुद नाफामा उल्लेख्य वृद्धि

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिमा कमाएको १२ करोड ७ लाख रुपैयाँ भन्दा ३९९.३३ प्रतिशतले धेरै हो । 

    images
    images

    कम्पनीको वित्तीय खर्च गत आवको समीक्षा अवधिमा ३० करोड ४७ लाखबाट रहेको थियो भने हाल २२ करोड ७० लाख कायम भएको छ । कम्पनीको सञ्चालन आम्दानी ६ अर्ब ८१ करोड रहेको छ । 

    चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको अदर इक्विटीमा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.७० रुपैयाँ र प्रति सेयर नेटवर्थ १९३.९३ रुपैयाँ रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend