images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार...

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।संस्थाले एक सूचना जारी गर्दै संस्थाकै विद्यमान संस्थापक सेयरधनीका लागि ३ लाख ६२ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको हो ।

    images
    images

    उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशति भएको आज जेठ १ गतेको मितिबाट ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ। संस्थाले तोकिएको यस समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend