images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • जेठ २३ गते क्रेस्ट माइक्रो लाइफले...

जेठ २३ गते क्रेस्ट माइक्रो लाइफले बोलायो वार्षिक साधारणसभा

जेठ २३ गते क्रेस्ट माइक्रो लाइफले बोलायो वार्षिक साधारणसभा

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं ।  क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ।बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आउँदो जेठ २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सुर्खेतको वीरेन्द्रनगर–६ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ। यस्तै, चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ८ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend