images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.०१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.०१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.०१ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.०१ अंकले बढेको छ ।

    images
    images

    यससँगै यो अवधिमा आजको सूचक २६२३.२८ अंकको विन्दुमा आएको छ ।

    सेसन अवधिभरमा ४७ कम्पनीको ४ हजार ६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।

    images
    images

    यो सेसनमा ३१ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend