images

२०८३ आश्विन २८ गते

images
images
images

नेप्सेका अध्यक्ष पौडेल सचिवमा बढुवा

नेप्सेका अध्यक्ष पौडेल सचिवमा बढुवा

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् ।

    images
    images

    बुधबार बसको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    पौडेल हाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा कार्यरत छन् । उनलाई अर्थ मन्त्रालयले नेप्सेको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend