images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १३.८४ अंकको गिरावट, ८ अर्ब...

नेप्सेमा १३.८४ अंकको गिरावट, ८ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा १३.८४ अंकको गिरावट, ८ अर्ब ७३ करोडको कारोबार

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १३.८४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको छ ।

    images
    images

     आज नेप्सेमा कारोबार भएका ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य भने घटेको छ । यस दिन ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको सयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    ओम मेगा श्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend