images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • सूचीकृत कम्पनीहरूसँग नेप्सेले माग्यो अपडेट भएको...

सूचीकृत कम्पनीहरूसँग नेप्सेले माग्यो अपडेट भएको विवरण

सूचीकृत कम्पनीहरूसँग नेप्सेले माग्यो अपडेट भएको विवरण

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ ।  बुधवार एक सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन भनेको छ । 

    images
    images

    नेप्सेको सूचना अनुसार वेबसाइटमा प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति तथा वित्तीय विवरण उपलब्ध नगराउने कम्पनीहरूले नोट्स लगइन गरेर सूचना प्रविष्ट गर्नुपर्ने भएको छ । 

    नेप्सेको वेबसाइटमा गएर उपलब्ध नोट्स लगइन गरेर सूचीकृत कम्पनीहरूले आफ्नो कम्पनीको विवरणहरू अपलोड गर्नुपर्ने निर्देशन दिएको छ ।  सूचीकृत कम्पनीले प्रविष्ट भएका विवरणहरू नेप्सेको वेबसाइटमा मार्फत लगानीकर्तालाई सम्प्रेषण हुने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend