images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • बजाजको नयाँवर्ष अफर ‘खुसीको मिटर’ का...

बजाजको नयाँवर्ष अफर ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा

बजाजको नयाँवर्ष अफर ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । 

    images
    images

    हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौँ उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । सहभागीहरू मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा. लि., विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend