images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • नेसनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत...

नेसनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा

नेसनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    images
    images

    जसअनुसार १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । यो १० प्रतिशत नगद लाभांशमा ०.७८९ प्रतिशत कर प्रयोजनका लागि कटौती हुने कम्पनीले जनाएको छ ।

    हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ हाराहारीमा छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend