images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ०.९७ अंकले ...

प्रि ओपन सेसनमा ०.९७ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ०.९७ अंकले बढ्यो नेप्से

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब एक अंकले बढेको छ ।

    images
    images

    सेसन अवधिमा नेप्से ०.९७ अंकले बढेर २६३५.२१ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०४ अंक घटेको छ ।

    सेसनभर ४२ कम्पनीका ५ हजार ६१५ कित्ता शेयर किनबेच हुँदा ३९ लाख ४४ हजार ९०४ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ ।जसमध्ये २२ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend