images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • लक्ष्मी सनराइज क्यापिटल २० अर्बको म्युचुअल...

लक्ष्मी सनराइज क्यापिटल २० अर्बको म्युचुअल फन्ड सञ्चालनमा ल्याउँदै

लक्ष्मी सनराइज क्यापिटल २० अर्बको म्युचुअल फन्ड सञ्चालनमा ल्याउँदै

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । लक्ष्मी सनराइजले म्युचुअल फन्डअन्तर्गत ‘एलएस होराइजन १२’ योजना  सञ्चालनमा ल्याउन नेपाल धितोपत्र बोर्डमा  अनुमतिको लागी निवेदन दिएको छ। 

    images
    images

    लक्ष्मी सनराइजले म्युचुअल योजना सञ्चालनमा ल्याइने भएको छ। नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले यो म्युचुअल फन्ड सञ्चालनमा ल्याउने भएको छ।यसका लागि योजना व्यवस्थापकले एलएस होराइजन १२ को इकाइहरुको सर्वाधिक निष्कासन गर्ने छ भने १० रुपैयाँ अंकित दरको कुल १२ करोड इकाइ बिक्री खुला गरिने भएको छ।

    यो कुल १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड हो। यो बन्दमुखी योजनाको कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend