images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • सम्भावित गभर्नरको चर्चामा रहेका विश्व पौडेलविरुद्ध...

सम्भावित गभर्नरको चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

सम्भावित गभर्नरको चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नरको चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    images
    images

    गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नरको आकांक्षी बनेका पौडेलविरुद्ध मंगलबार अदालतमा रिट परेको हो ।पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका छन् । पौडेललाई गभर्नर नियुक्ति गरे नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने उनीहरूको दाबी रहेको छ ।

    उप्रेती र थापाले यसअघि पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नरका लागि चर्चामा आएकै कारण उनको योग्यतामा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend