images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४३ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४३ अंकले बढ्यो

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं ।   प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। सेयर कारोबार साताको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४३ अंकले बढेर २६५०.५४ विन्दुमा अडिएको छ। 

    images
    images

    यो समयमा ६९ स्क्रिप्सको १० हजार ६४९ कित्ता सेयर ९७ लाख  ३७ हजार ८४२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३१ स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend