images

२०८३ आश्विन २८ गते

images
images
images

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।

    images
    images

    कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीका अनुसार हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।

    हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृतिका लागि पठाउने कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend