images

२०८३ आश्विन १९ गते

images
images
images

नायक पल शाह यानिमायाँ बनाउँदै

नायक पल शाह यानिमायाँ बनाउँदै

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • नायक पल शाह अब निर्माता बन्ने भएका छन्।उनले आफ्नो होम प्रोडक्सन पल शाह फिल्म्स्को ब्यानरमा यानिमायाँ नामक फिल्म निर्माण गर्ने भएका छन्। फिल्म विकास सुवेदीले निर्देशन गर्नेछन्। विकास फिल्म प्रकाश, पुजार सार्की र महाभोजको कथा लेखक हुन् भने यानिमायाँबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

    images
    images

    प्यामिली ड्रामामा बन्ने फिल्ममा स्क्रिप्ट पनि निर्देशक सुवेदीकै रहनेछ। नायक शाहले आफू फिल्म निर्माणमा अगाडि बढ्ने बताए। फिल्मको छायांकन असारबाट शुरू गरिने भएको छ भने कलाकार छनौट गर्न बाँकी छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend