images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • आज बजारमा कुन फलफूल र तरकारीको...

आज बजारमा कुन फलफूल र तरकारीको मूल्य कति छ ?

आज बजारमा कुन फलफूल र तरकारीको मूल्य कति छ ?

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

    images
    images

    कालिमाटीमा आज गोलभेँडा, काउलीसहितका तरकारीको मूल्य बढेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

    गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रुपैयाँ ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ।

    images
    images

      

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend