images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेपाल माइक्रो इन्स्योरेन्सद्वारा बिजनेश रिभ्यू एन्ड...

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा बिजनेश रिभ्यू एन्ड मार्केटिङ स्ट्राटेजी वर्कशप सम्पन्न

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा बिजनेश रिभ्यू एन्ड मार्केटिङ स्ट्राटेजी वर्कशप सम्पन्न

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं ।नेपाल माइक्रो इन्स्योरेन्सले बिजनेश रिभ्यू एण्ड मार्केटिङ स्ट्राटेजी वर्कशप–२०२५ सम्पन्न गरेको छ ।

    images
    images

    कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरेको बीमा पोलिसी बिक्री गरी बीमाशुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधिभित्रै पूरा गर्न सफल भएको अवसरमा कम्पनीको उच्च व्यवस्थापन सहित सम्पूर्ण विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारी समेतको सहभागितामा वर्कशप गरेको हो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट समय अगावै लक्ष्य पूरा गर्न सफल भएकोमा प्रगतिमा सहयोग गर्ने सबैलाई धन्यवाद तथा बधाई दिएका छन् । साथै उनले आगामी वर्षहरुमा पनि पूरा गर्नुपर्ने जिम्मेवारी टिमको काँधमा थपिएको हुनाले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्न सबैलाई आग्रह गरे।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend