images

२०८३ आश्विन १६ गते

images
images
images

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो ।

    images
    images

    संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसीदेखि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेद्वारले संस्थाको वेबसाइट https://www.jucbank.com.np/categories/career मा गई आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend