images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ०.०९ अंकले ...

प्रि ओपन सेसनमा ०.०९ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा ०.०९ अंकले घट्यो नेप्से

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ अंकले घटेको छ ।

    images
    images

    यससँगै आइतबारको सूचक २६६१.५५ अंकमा आएको छ ।

    सेसन अवधिभर ६५ कम्पनीको ७ हजार ४ सय ९२ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा ३३ लाख ९६ हजार रुपैयाँभन्दा बराबरको सेयर कारोबार भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend