images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.०१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.०१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.०१ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.०१ अंकले बढेको छ । यससँगै सूचक २६७४.७० अंकको विन्दुमा आएको छ ।

    images
    images

    सेसन अवधिभर ५३ कम्पनीको ८९ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।यस सेसनमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend