images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ६२.२५ अंकको वृद्धि, सुस्ताएको बजारमा...

नेप्सेमा ६२.२५ अंकको वृद्धि, सुस्ताएको बजारमा १० अर्बभन्दा बढीको सेयर कारोबार

नेप्सेमा ६२.२५ अंकको वृद्धि, सुस्ताएको बजारमा १० अर्बभन्दा बढीको सेयर कारोबार

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौंः निरन्तर सुस्ताएको बजारमा आज भने उछाल आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक अर्थात् ६२.२५ अंकले बढेर नेप्से परिसूचक २६७३.६९ बिन्दुमा उक्लिएको छ । 

    images
    images

    आजको  दिन १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ भने कारोबार अवधिभर ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।

    १३ उपसूचकमा १३ वटै सूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूहको सेयर मूल्य २.८० प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, फाइनान्स समूहमा ५.५५ प्रतिशत, जलविद्युत् समूहमा ३.१३ प्रतिशत र लगानी समूहमा ०.९६ प्रतिशतको वृद्धि भएको छ ।

    images
    images

    जीवन बिमा समूह सूचकमा २.५४ प्रतिशत, उत्पादन समूहमा १.१३ प्रतिशत, लघुवित्त समूहमा २.२२ प्रतिशत, निर्जीवन बिमा समूहमा २.७७ प्रतिशत र व्यापार समूहको सेयर मूल्यमा ०.५४ प्रतिशतको वृद्धि भएको छ ।

    २२७ कम्पनीको २२७ कम्पनीको मूल्य बढेका छन् भने १८ कम्पनीको मूल्य घटेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend