images

२०८३ आश्विन १९ गते

images
images
images

शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक

शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र गायक विवेक खत्रीको स्वरमा रहेको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक गरिएको छ ।

    images
    images

    नेपाली लोकसंगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक शैलीमा तयार गीतमा विक्रम बाबु विश्वकर्माको शब्द  तथा संगीत छ । गीतको एरेन्ज विश्वास नेपालले गरेका हुन् ।

    गीतको भिडियो पनि बनेको छ । शरद एलजी, गोविन्द विवश र कृपा पौडेलको अभिनय रहेको भिडियोमा कमल भक्तको कोरियोग्राफी तथा निर्देशन छ । सुनिल भण्डारीको छायाङ्कन रहेका भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend